दैलेखकी नीताकुमारी थापाले जितिन् ’भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि
फागुन ३, सुर्खेत । । गायन रियालिटी शो ’द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन् । फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरूङ […]
Continue Reading