भायानेटले ल्यायो ‘साम्बा प्याक’
काठमाडौँ, २५ फागुन । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पानी भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन कम्पनीले जनाएको छ। कम्पनीका अनुसार साम्बा प्याकअन्तर्गत ५० Mbps, १०० Mbps, २०० Mbps, र ३०० Mbps इन्टरनेट […]
Continue Reading