परिवर्तन बिरोधी हर्कत् ध्वस्त पार्ने क्रान्तिकारी चे
तिमी हाम्राे च्ये गाेभारा हाै । आहा हाम्रा लागि प्रिय नाम चे । जस्ले डाक्टर जीवन छाेडेर बन्दुक बोके । जस्ले जनताकाे मुक्तिको गीत गाए । हाे तपाईं हाम्राे त्यस्तै प्रिय पात्र हाे दाई । तपाईं उदाउनु भयो विद्राेह बोलेर । तपाईले पनि सयलकाे जीवन छाेडेर जनताकाे मुक्तिकाे मुद्दामा उभिनु भयो । गतिलाे जागिर र […]
Continue Reading