‘जनता दिन चाहन्छन्’
सर्वत्र चर्चा र चासोमा रहेको शब्द हो, भ्रष्टाचार । कतिसम्म भने यो शब्द आशिर्वाद, अर्ति–उपदेशदेखि गालीसम्ममा प्रयोग हुने गरेको छ । अभिभावकले आफ्ना सन्तानलाई होस् या शिक्षकले विद्यार्थीलाई ‘जीवनमा भ्रष्टाचार नगर्नू’ भनी सम्झाउँछन् । ‘भ्रष्टाचार गर्नु अपराध हो’, ‘भ्रष्टाचारले तपार्इं र तपाईंको परिवारलाई पोल्छ’, ‘पाप धुरीबाट कराउँछ’ जस्ता उखान् समेत हाम्रो समाजमा प्रचलित छन् । […]
Continue Reading