पत्रकार महिलाका समस्या, चुनौति र सम्भावनाका बारेमा प्रदेश सरकार समक्ष मागपत्र राख्न कृषिमन्त्री विमला केसीको आग्रह ।।
सृजना बुढाथोकी, जागरण सुर्खेत, २५ पुस । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सुर्खेतका पत्रकार महिलाहरुसंग अन्तरक्रिया गर्नुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समुह कर्णाली प्रदेशको समन्वयमा शुक्रवार पत्रकार महिलाका चुनौति, सम्भावना र सरकारको दायित्वको विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा पत्रकार महिलाहरुले आर्थिक, सामाजिक, सांस्कृतिक र […]
Continue Reading