योजनासहित पालिका पुग्छन बालबालिका

सुर्खेत, २९ जेठ (जागरण) । स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उद्धेश्यले आ.व.०७९र८० को लागि गुराँस गाउँपालिकाले बालभेला मार्फत बालबालिका लक्षित बजेट तथा योजना छनौट गरेको छ । विगतमा कोभिड १९ का कारण भच्र्युअल रुपमा भेला गर्दै आएको पालिकाले चालु आ.व.मा भने प्रत्यक्ष बाल भेलाको आयोजना गरी योजना छनौट तथा […]

Continue Reading

सरकारी क्षेत्रमा हाम्रो सहभागिता खोई ? (अडियोसहित)

पंख बहादुर शाही सुर्खेत, १३ पुष (जागरण) । कर्णालीका बालबालिकाहरुले राज्यका हरेक क्षेत्रमा बाल सहभागीता सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्याक नेपाल र कन्सोर्टियम नेपालको सहआयोजनामा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश सरकारको बाल सहभागिता सम्बन्धी कार्यविधि २०७६ माथि छलफल कार्यक्रममा सहभागि भएका उनिहरुले यस्तो जोड दिएका हुन् […]

Continue Reading