जागरणको स्थापना दिवस: समाज रुपान्तरणमा रेडियोको भुमीका धेरै रहेको नगर प्रमुख ढकालको भनाई
सुर्खेत, ३१ भदौ । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाको चौँथो साधरणसभा र सहकारीद्वारा संचालित जागरण एफ एम सुर्खेतको स्थापना दिवस मनाइएको छ । वीरेन्द्रनगर सुर्खेतमा विशेष कार्यक्रम गरि संस्थाको चौँथो साधरणसभा र स्थापना दिवस मनाइएको हो । जागरण एफएम आज १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका […]
Continue Reading