गर्मीका कारण जनजीवन प्रभावित ः कतिपय जिल्लामा विद्यालय बन्द
जेठ २९, काठमाण्डौ । अत्यधिक गर्मीका कारण तराई÷मधेशसहित देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण बालबालिकामा बेहोस हुने, टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुनेलगायतका स्वास्थ्य समस्या पनि देखिन थालेका छन् । कतिपय जिल्लामा पठनपाठन प्रभावित हुँदा विद्यालय नै बन्द गरिएको छ । दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा गर्मी बिदा दिइएको छ । […]
Continue Reading