विश्व स्तनपान सप्ताह आजदेखि शुरु

साउन १७, काठमाण्डौ । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो […]

Continue Reading

विश्व हेपाटाइटिसविरुद्धको दिवस ः के हो हेपाटाइटिस र यसबाट कसरी बच्ने ?

साउन १३, काठमाण्डौ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस ः ’अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ’जण्डिस’ पनि भन्ने गरिन्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच […]

Continue Reading

सुर्खेतमा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १९ प्रतिशत

असार २४, सुर्खेत । सुर्खेतमा जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको सङ्ख्या १९ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । यहाँका नौ वटै स्थानीय तहमा २० वर्ष नपुग्दै आमा बनेका किशोरीहरुको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्धारा आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममा २० वर्ष […]

Continue Reading

दिनहुँ पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण बढ्यो

असार २१, काठमाण्डौ । दिनहुँ पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा सङक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । […]

Continue Reading

दौलतपुर स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर २ मा रहेको दौलतपुर स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । दौलतपुर शहरी स्वास्थ्य केनद्र आयोजना तथा वीरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखा २ नम्वर वडाको सहयोग र समन्वयमा निशुल्क विषेशज्ञ शिविर संचालन गरिएको हो । शिविरमा स्त्रीरोग तथा प्रजनन्, सवास्थ्य समस्या सम्वन्धी जाँच, उपचार तथा परामर्श सेवा महिलाहरुको […]

Continue Reading

चिङ्गाडमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , १ सय ३६ जनाले लिए सेवा

सुर्खेत १३ जेठ ।  सुर्खेतको चिङ्गाड गाउँपालिका वडा न २ मा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३६ जनाले सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले शनिबार सञ्चालन गरेको नाक, कान, घाँटी सम्बन्धिको शिविरमा  स्थानीय १ सय ३६ जनाले सेवा लिएका हुन् । शिविरमा १५ जनालाई मुखको इन्डेष्कोपी दिइएको स्वास्थ्य शाखा प्रमुख जीवन पैडेलले […]

Continue Reading

सुर्खेत हस्पिटलमा निःशुल्क महिला तथा पुरुष बाँझोपन शिविर सञ्चालन हुने

जेठ १९ सुर्खेत । काठमाडौँ महाराजगञ्ज स्थित एन्जल फर्टिलिटी क्लिनिक र सुर्खेत हस्पिटलको सहकार्यमा आउँदो जेठ ५ गते निःशुल्क ओपिडी शिविर सञ्चालन हुने भएको छ। महिला तथा प्रसुति रोग तथा निसन्तान रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ र भ्रूण विशेषज्ञ प्रिती बिष्टद्वारा चेक जाँच तथा परामर्श हुने शिविरमा निःशुल्क निसन्तान परामर्श पुरुष बाँझोपनको जाँच गर्भ तुहिने र […]

Continue Reading

आज अन्तर्राष्ट्रिय नर्स दिवस

बैशाख ३०, २०८१ काठमाण्डौ । आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ’नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । ’लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको […]

Continue Reading

जुम्लामा भोलिदेखि अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन

बैशाख २१, जुम्ला । जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो । ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सम्मेलन गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिनुभयो । […]

Continue Reading

बाङ्गेसिमलमा नर्सिङ्ग होम सञ्चालन

सुर्खेत, ७ बैशाख । सुर्खेतको वीरेन्द्रनगर स्थित बाङ्गेसिमल बजारमा पहिलो पटक नर्सिङ्ग होम सञ्चालन भएको छ । वीरेन्द्रनगर एरिचोकमा रहेको सुर्खेत हस्पिटल प्रा.लि.ले शुक्रबारदेखि बाङ्गेसिमलमा जिपि मेमोरीयल नर्सिङ्ग होम सञ्चालन गरेको हो । नर्सिङ्ग होमको औचारिक उद्घाटनपछि शुक्रबारदेखि सेवा दिन थालिएको छ । नर्सिङ्ग होमबाट २४ सै घण्टा इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याब सेवा, इको, […]

Continue Reading