जिवन केहो ? ८ दशक पुराना व्यक्तीको भनाई यस्तो छ (सुन्नुहोस अडियो)

सुर्खेत, ४ माघ (जागरण) । पछिल्ला युवाहरुले जिवनको बारेमा बुझ्न सकेका छैनन् । अधुनिकताको नाममा आफ्नो संस्कृती बिर्सदै गएका छन् । यसले आफ्नो मौलिकता हराउने भन्दै बुढापाकाहरुले भने चिन्ता व्यक्त गरेका छन् । सहकर्मी कृती सुवेदीले वीरेन्द्रनगर १२ का ८६ बर्षका झुपलाल ढकालसँग गरेको कुराकानी सुन्नुहोस् अडियो…….

Continue Reading

गरिबी कम गर्ने यस्तो छ भेरीगंगा नगरपालिकाको योजना (अडियोसहित)

सुर्खेत, २५ पुष (जागरण) ।सरकारले सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ । सबै ठाउँबाट गरिबी अन्त्य गर्ने, स्वास्थ्यमा सबैको पहुँच लगायतका १७ वटा लक्ष्य पुरा गरिसक्नुपर्नेछ । यस सम्बन्धी तल्लो तहका स्थानीय सरकारहरुले के योजना बनाई रहेका छन् त ? यसै विषयमा रहेर सहकर्मी टेकराज केसीले सुर्खेत भेरीगंगा नगरपालिकाका उपप्रमुख […]

Continue Reading

स्थानीय सरकारको सेवा अझै जिल्ला सदरमुकामबाट किन ? (अडियोसहित)

सुर्खेत, २५ पुष (जागरण) । जनताको घरदैलोमै सरकार पु¥याउने र सेवा सुविधा गाउँमै पुर्याउनेगरी स्थानीय सरकारहरु गाउँगाउँ पुगे । सिंहदरबारको अधिकार गाउँसम्मै पुग्ने भनियो तर डोल्पाका केहि स्थानीय तहका नगरिकहरु सिंहदरबार देख्न जिल्ला सदरमुकाम नपुगी सुखै छैन । दैनिक कामकाजका लागि गाउँले सदरमुकाम दुनैमै पुगिरहेका छन् । जिल्लाका आठमध्ये चारवटा स्थानीय तहका कार्यालयको काम दुनैबाट […]

Continue Reading

बाँझो जग्गामा नास्पती रोप्दै नगरपालिका (अडियोसहित)

सुर्खेत, १९ पुष (जागरण) । दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिकाले ४५ हेक्टर क्षेत्रफलमा नास्पती खेती गर्न शुरु गरेको छ । बाँझो रहेको जग्गालाई उपयोग गर्ने भन्दै नगरपालिकाले यस्तो नीति ल्याएको हो । नगरपालिकाले अहिले नयाँ कार्यक्रम अन्तर्गत प्रत्यक वडामा पाँच–पाँच हेक्टरकाले दरले मेल कलमिबाट नास्पति बनाउन लागेको हो । त्यतीमात्र नभएर नगरपालिकाले अहिले सडकको दायाँ–बायाँ एक […]

Continue Reading

महिलाहरुले पनि पुरुषसरह काम गर्न सक्छन् ः अधिकारकर्मी ढकाल

सुर्खेत, १९ पुष (जागरण) । हाम्रो समाज अहिले पनि पृतिसतात्मक सोचबाट ग्रसित छ । महिलाहरु भनेका घरका कामदार हुन् र यीनिहरुले केहि गर्न सक्दैनन् भन्ने पुरानो मानसिकतामा गुज्रीएको छ नेपाली समाज । तर यस्ता केहि महिलाहरु पनि छन् जसले सामाजिक रुपमा आफ्नो ख्याती बनाएर समाजको नेतृत्व गरिरहेका छन् । यस्तै सामाजिक क्षेत्रमा २२ बर्षसम्म अधिकारका […]

Continue Reading

सिंजा गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जोडियो

सुर्खेत, १६ पुष (जागरण) । जुम्लाको सिंजा गाउँपालिकाले अहिले एक देखि ६ वडाका ३१ वटा गाउँमा नयाँ सडक बाटो पुर्याएको जनाएको छ । गाउँपालिकाले यो वर्ष सबै वडा गराबेल गर्ने योजना बनाएको छ । अहिले हिमपातका कारण ठुला विकासका कामहरु अगाडि बढाउन नसकिएको र साना विकासका केहि योजनाहरु भएपनि ठुला विकास निर्माणका योजना हिमपात पछि […]

Continue Reading

आलु खेतीमा कृषकको आकर्षण बढाउन कृषि विज्ञको सुझाव (कुराकानी सहित)

सुर्खेत, १६ पुष (जागरण) । जुनसुकै तरकारीमा पनि मिसाउन मिल्ने तरकारी हो, आलु । आलु खेती हिमालदेखि तराईसम्म फल्ने गर्दछ । व्यवसायिक रुपमा आलु खेती गर्ने किसानहरुले मनग्य आम्दानी लिने गरेका छन् । तर कर्णालीमा आलु खेती व्यवसयिक रुपमा गरिँदैन् । यसबाट राम्रो आम्दानी लिन सकिने भएपनि आवश्यक ज्ञानको अभावका कारण उत्पादन बढाउन सकिएको छैन् […]

Continue Reading

जुम्लाका सांसद भन्छनः विगतकोभन्दा विकासमा कायपलट (सुन्नुहोस अडियो)

सुर्खेत, १५ पुष (जागरण) । प्रदेश सरकार गठन भएको करिब २ बर्षभन्दा धेरै भएको छ । निर्वाचन ताका जनताले विकासका मुल फुट्ने अपेक्षा लिएका थिए भने निर्वाचन जिते विकासले फड्को मार्ने, गाउँमै रोजगारीका अवसरहरु सृजना हुने, गरिबी कम हुने, सेवा शुविधा घरघरै पुग्ने बताइएको थियो । तर त्यो सबै अपेक्षा पुरा हुन सकेको छैन् । […]

Continue Reading

क्षय रोगबाट बच्न चिकित्सकको सुझाव यस्तो छ (सुन्नुहोस अडियो)

सुर्खेत, १५ पुष (जागरण) । नेपालमा क्षयरोगका बिरामी पहिचान गरी उपचारको दायरामा नआउने गरेको पाइन्छ । नेपालमा प्रत्येक वर्ष १३ हजार क्षयरोगका बिरामी सम्पर्कमै नआउने अनुमान गरिएको छ । प्रत्येक वर्ष ५ देखि ९ हजार बिरामीको क्षयरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । सहकर्मी नन्द कठायतले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा […]

Continue Reading

पाँच लाखभन्दा तलका योजनामात्र उपभोक्ता मार्फ बनाउछौः अध्यक्ष बुढा

सुर्खेत, १३ पुष (जागरण) । दैलेखको भैरवी गाउँपालिकाले पाँचलाख भन्दा माथिका योजना उपभोक्ता मार्फत नबनाउने निर्णय गरेको छ । पाचँ भन्दा तलका विकास कामलार्ई मात्रै उपभोग्ता मार्फत गर्ने गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिनुभयो । सुन्नुहोस् सहकर्मी कृति सुवेदीले गरेको कुराकानी अडियोमा….

Continue Reading