‘विगतबाट सिक्दै कार्यान्वयन हुने खालको मात्र योजना र बजेट ल्याउनुपर्छ’

कृति सुवेदी । सुर्खेत, २२ जेठ (जागरण) । संघीय नेपालका तीन तहका सरकारहरुमध्ये केन्द्र सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट जेठ १५ भित्र सार्वजनिक गरिसक्नुपर्छ । जसअन्तर्गत केन्द्र सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको छ । त्यसैगरी प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्छ । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित समेत भइसकेको […]

Continue Reading

बनगाड कुपिण्डे नगरपालिकामा कोरोना प्रतिकार्य

कृति सुवेदी ।  सुर्खेत, २० जेठ (जागरण) । सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका २५ जना नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसै सन्दर्भमा जनतासँग जनप्रतिनिधिमा हामीले बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनसँग कुराकानी गरेका छौँ । १) संक्रमितहरुको हालको अवस्था के छ ? स्वास्थ्यकर्मीहरुका अनुसार हाल उनिहरुको अवस्था समान्य अवस्थामा छ । उनिहरुको उपचार […]

Continue Reading

खाँडाचक्रले ल्याउँदैछ यस्तो नीति 

नन्द कठायत । सुर्खेत, १४ जेठ (जागरण) । राष्ट्रिय वित्त आयोगको तालिकाअनुसार संघीय नेपालका तीन तहका सरकारहरुमध्ये केन्द्र सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट जेठ १५ भित्र सार्वजनिक गरिसक्नुपर्छ र त्यसअघि नीति तथा कार्यक्रम । त्यसैगरी प्रदेश सरकारले असार १ गतेभित्र ल्याइसक्नुपर्छ भने स्थानिय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक […]

Continue Reading

कोरोना भाइरस प्रतिकार्यका लागि ताजाकोटको प्रयास

नन्द कठायत । सुर्खेत, ५ वैशाख (जागरण) । कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वमा महामारीको रुपमा फैलिरहेको छ । यसको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मी सँगै तिनै तहका सरकार, विभिन्न संघ संस्थालगायतका निकायहरु खटिएका छन् । यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मी र स्थानिय सरकार आफ्नो–आफ्नो ठाउँबाट अहोरात्र खटिरहेका छन् । यो अवधिमा स्थानिय सरकार कसरी काम गरिरहेका […]

Continue Reading

मनलाग्दी राहत र सहयोग, के गर्दैछ सरकार ? (कुराकानी सहित)

पंखबहादुर शाही । सुर्खेत, २ वैशाख (जागरण) । सरकारले एकद्वार प्रणालीबाट मात्र सहयोग तथा राहत वितरण गर्न निर्देशन दिएको भएपनि कर्णाली प्रदेशमा यसको पालना भएको पाईदैन । लकडाउनका कारण अप्ठ्यारो परेकाहरुलाई भन्दै विभिन्न प्रकारका व्यक्ती, समूह, कतिपय संस्था र राजनितिक दल तथा दलका भातृ संगठनहरुले जथाभावी खाद्यान्न, लत्ताकपडा, रकमसमेत वितरण गर्ने गरिरहेका छन् । सरकारले […]

Continue Reading

‘मानसिक रोगलाई लुकाउनु हुँदैन्’ : डा. कपिलदेव उपाध्याय

पंखबहादुर शाही  ‘हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या भन्नेबित्तिकै पागलपन भन्ने बुझाई अझै पनि हावी भएको देखिन्छ् ।’ यो समस्या बारे जानकारी हुँदा–हुँदै पनि मान्छेहरु मनोचिकित्सक कहाँ पुग्न ‘हिच्किचाउँछन् ।’ कारण हो, समाज, साथीभाइ र परिवारका सदस्यले फरक दृष्टिकोणले हेर्छन भन्ने ठूलो तनाव । ”जसले गर्दा रोग थप बल्झिदै जान्छ् । यो खास कस्तो रोगहो भन्ने […]

Continue Reading

सान्नी त्रिवेणीका ७० प्रतिशत काम सम्पन्न (अडियो सहित)

नन्द कठायत । सुर्खेत, २९ फागुन (जागरण) । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले ७० प्रतिशत काम सम्पन्न गरेको छ । भौतिक पूर्वाधार तर्फ र अन्य क्षेत्रमा खर्च गर्नु पर्ने बजेटको ७० प्रतिशत बजेट खर्च गरेको हो । गाउँपालिकामा हुने सबै क्षेत्रका काम अहिले सन्तोसजनक तरिकाले अगाडि बढेका छन् । जनतासँग जनप्रतिनिधिमा आज हामीले कालिकोटको सान्नी त्रिवेणी […]

Continue Reading

श्रम सहकारीले कसरी काम गरिरहेको छ त ? (अडियो सहित)

नन्द कठायत । सुर्खेत, २८ फागुन (जागरण) । रुकम (पश्चिम) को मुसिकोट नगरपालिकाले श्रम सहकारी मार्फत विकासका काम अगाडि बढाएको छ । नगरपालिकाले अहिले रोजगारमुलक कामलाई प्राथमिकता दिएको छ । जनतासँग जनप्रतिनिधिमा आज हामीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमसँग कुराकानी गरेका छौँ । सुनौँ उहाँसँगको कुराकानीः

Continue Reading

जिवन केहो ? ८ दशक पुराना व्यक्तीको भनाई यस्तो छ (सुन्नुहोस अडियो)

सुर्खेत, ४ माघ (जागरण) । पछिल्ला युवाहरुले जिवनको बारेमा बुझ्न सकेका छैनन् । अधुनिकताको नाममा आफ्नो संस्कृती बिर्सदै गएका छन् । यसले आफ्नो मौलिकता हराउने भन्दै बुढापाकाहरुले भने चिन्ता व्यक्त गरेका छन् । सहकर्मी कृती सुवेदीले वीरेन्द्रनगर १२ का ८६ बर्षका झुपलाल ढकालसँग गरेको कुराकानी सुन्नुहोस् अडियो…….

Continue Reading

गरिबी कम गर्ने यस्तो छ भेरीगंगा नगरपालिकाको योजना (अडियोसहित)

सुर्खेत, २५ पुष (जागरण) ।सरकारले सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ । सबै ठाउँबाट गरिबी अन्त्य गर्ने, स्वास्थ्यमा सबैको पहुँच लगायतका १७ वटा लक्ष्य पुरा गरिसक्नुपर्नेछ । यस सम्बन्धी तल्लो तहका स्थानीय सरकारहरुले के योजना बनाई रहेका छन् त ? यसै विषयमा रहेर सहकर्मी टेकराज केसीले सुर्खेत भेरीगंगा नगरपालिकाका उपप्रमुख […]

Continue Reading