जागरण एफ एम आजदेखि १७ औँ बर्षमा प्रवेश
भदौ ३१ , सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रसारण हुँदै आएको जागरण एफ.एम. ९०.८ मेगाहर्ज आजदेखि १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ३१ गतेदेखि ‘जनताको जागरण’ भन्ने मूल ध्येयसहित प्रसारण सुरु भएको सामुदायिक रेडियो जागरण एफ एम ले निरन्तर सूचना, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, सुशासन, […]
Continue Reading