जागरण एफएम १३ औँ वर्षमा प्रवेश

सुर्खेत, ३१ भदौ (जागरण) । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित जागरण एफ एम सुर्खेत आज १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । ‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफ. एम. आजदेखि १२ वर्ष पुरा गरेर १३ औँ वर्षमा प्रवेश गरेको हो । वि. सं. २०६५ भदौ ३१ […]

Continue Reading

स्थापना दिवसमा खाद्यन्न सहयोग

पंख बहादुर शाही । सुर्खेत, ३० साउन (जागरण) । समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले आफ्नो स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यन्न सहयोग गरेको छ । स्थापना भएको २६ औँ बर्ष पुगेको अवसरमा ९ हजार बराबरको खाद्यन्न सामग्री मानव सेवा आश्रममा प्रदान गरेको हो । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित मानव सेवा आश्रममा ७५ केजी चामल, […]

Continue Reading

कृषकसँग कृषिमन्त्री २०७७/०१/३१

जागरण एफएमको उत्पादनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न सामुदायिक रेडियोबाट प्रशारण हुने रेडियो जागरण विशेष अन्तर्गत कृषकसँग कृषिमन्त्रीको नयाँ भाग । सुन्नुहोस् अडियोः  

Continue Reading

कृषकसँग कृषिमन्त्री २०७६/१२/३०

जागरण एफएमको उत्पादनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न सामुदायिक रेडियोबाट प्रशारण हुने रेडियो जागरण विशेष अन्तर्गत कृषकसँग कृषिमन्त्रीको नयाँ भाग । सुन्नुहोस् अडियोः    

Continue Reading

‘मानसिक रोगलाई लुकाउनु हुँदैन्’ : डा. कपिलदेव उपाध्याय

पंखबहादुर शाही  ‘हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या भन्नेबित्तिकै पागलपन भन्ने बुझाई अझै पनि हावी भएको देखिन्छ् ।’ यो समस्या बारे जानकारी हुँदा–हुँदै पनि मान्छेहरु मनोचिकित्सक कहाँ पुग्न ‘हिच्किचाउँछन् ।’ कारण हो, समाज, साथीभाइ र परिवारका सदस्यले फरक दृष्टिकोणले हेर्छन भन्ने ठूलो तनाव । ”जसले गर्दा रोग थप बल्झिदै जान्छ् । यो खास कस्तो रोगहो भन्ने […]

Continue Reading

कृषकसँग कृषिमन्त्री २०७६/११/३०

जागरण एफएमको उत्पादनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न सामुदायिक रेडियोबाट प्रशारण हुने रेडियो जागरण विशेष अन्तर्गत कृषकसँग कृषिमन्त्रीको नयाँ भाग । सुन्नुहोस् अडियोः   

Continue Reading

जागरण एफ. एम. अव १२ औँ वर्षमा

सुर्खेत, ३१ भदौ (जागरण) । ‘जनताको आवाज’ नाराका साथ सञ्चालित जागरण एफ. एम. स्थापनाको ११ वर्ष पूरा भई १२ औँ वर्षमा प्रवेश गरेको छ । वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारणमा रहेको जागरण एफ. एम. ले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछ । आजै (मंगलवार) जागरण एफ. […]

Continue Reading

जागरण विशेष २०७६/०५/०६

कर्णालीमा व्याप्त सामाजिक हानिकारक प्रथा र यसको प्रभावले हुने बालविवाहको विषयमा भएको कुराकानीमा हुनुहुन्छ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महासाखाकी अनिता ज्ञवाली, जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रकी डिला वि.क., आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाही र प्रस्तोता दीपेन्द्र ओली । सुन्नुहोस् यो कुराकानीः

Continue Reading