कर्णालीमा  खसभाषीको सङ्ख्या एक लाखभन्दा माथि

पुस २५, जुम्ला । जनगणना–२०७८ अनुसार नेपालमा खस भाषा बोल्नेको पहिचान हुनुका साथै भाषा बोल्नेको सङ्ख्या पनि बढेको छ । पछिल्लो जनगणनामा खस भाषीको छुट्टै तथ्याङ्क लिएकोमा सङ्ख्या बढेको पाइएको हो । तथ्याङ्क समन्वय कार्यालय जुम्लाले जनगणना–२०७८ अनुसार खस भाषा बोल्नेलाई समेट्न थालेको जानकारी दिएको छ । कार्यालय प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जनगणना अनुसार नेपालमा खस भाषा बोल्नेको […]

Continue Reading

वीरेन्द्रनगर उपत्यकाको तापक्रम यस वर्ष हालसम्मकै सबैभन्दा कम

पुष २५, – सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको तापक्रम आज शुक्रबार यस वर्षकै न्यूनतम बिन्दुमा झरेको छ । आज बिहान पौने ६ बजे वीरेन्द्रनगर उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो तापक्रम यस वर्ष हालसम्मकै सबैभन्दा कम हो। पछिल्ला केहि दिनदेखि बिहानपख वीरेन्द्रनगरमा हुस्सु तथा कुहिरो नलागे पनी […]

Continue Reading

वीरेन्द्रनगरको तापक्रम ४ डिग्री सेल्सियस, यसवर्षको अहिलेसम्मकै कम

पुस २३ सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरको तापक्रम आज ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे वीरेन्द्रनगर उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको हो । यो तापक्रम यसवर्षको अहिलेसम्मकै कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हिजो वीरेन्द्रनगरको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो । […]

Continue Reading

देशभर पछिल्लो समय तापक्रम घट्दै,तत्काल पानी पर्ने सम्भावना छैन

२२पुस , सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर उपत्यकासहित देशभर पछिल्लो समय तापक्रम घट्दै गएको छ। आज बिहान ५ः४५ बजे सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा ४ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । मौसमविद् विनोद पोखरेलका अनुसार हाल देशभरको मौसमी प्रणालीमा पश्चिमी वायुको केही प्रभाव कायमै रहे पनि तत्काल पानी पर्ने सम्भावना […]

Continue Reading

भेरी पम्पिङ्ग आयोजनाको भौतिक प्रगती १३ प्रतिशत

पुस २२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ती गर्न निर्माण गर्न लागिएको भेरी पम्पिङ्ग आयोजनाको १३ प्रतिशत भौतिक प्रगती भएको छ । गत बर्ष भदौदेखि निर्माण सुरु भएको आयोजनाको हालसम्म १३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । आायोजनाको दुई चरणमा काम हुँदैछ । पहिलो चरण प्याकेज– १ अन्तर्गत ३ वटा मुख्य […]

Continue Reading

अम्बिकादेवी संस्कृत गुरुकुल : महायज्ञमा उठेको सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक

पुष २१, सुर्खेत । अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ समितिले श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरेको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ११ स्तिथित गाग्रेतालमा रहेको अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ संचालित समितिले आज महायज्ञको आय–व्यय विवरण एक औपचारिक कार्यक्रमका बीच आज सार्वजनिक गरेको हो । उक्त पुराण २०८२ गत मंसिर १८ देखि २५ गतेसम्म […]

Continue Reading

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

२०,पुस- जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा […]

Continue Reading

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले कर्णाली प्रदेश अध्यक्ष शाह सल्यानबाट सिफारिस

१९ पुस- नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवारका रूपमा सिफारिस हुनु भएको छ । शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न एमाले सल्यानको आठौँ पूर्ण बैठकले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि शाहलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गर्नु भएको हो । एमाले सल्यानका अध्यक्ष भीमबहादुर […]

Continue Reading

एकमहिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरु

पुस १९, । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना […]

Continue Reading

बढी स्क्रिन समय बिताएका बालबालिकामा मानसिक स्वास्थ्य समस्याको जोखिम

१८, पुष- बाल्यकालमा बढी स्क्रिन समय बिताएका बालबालिकामा किशोरावस्थामा मानसिक स्वास्थ्य समस्या देखापर्ने जोखिम बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ई–बायो मेडिसिन जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार अध्ययनले दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी स्क्रिन समयले मस्तिष्कको विकासमा दीर्घकालीन प्रभाव पार्ने देखाएको हो । यो अध्ययन सिङ्गापुरको ए स्टार इन्स्टिट्यूट र नेशनल युनिभर्सिटी अफ […]

Continue Reading