कृषकहरुको एकिन तथ्याङ्क संकलनका लागि सूचीकरण गरिने (अडियोसहित)
सुर्खेत, ५ माघ (जागरण) । कर्णाली प्रदेशका कृषकहरुको एकिन तथ्याङ्क संकलनका लागि सूचीकरण गरिने भएको छ । कृषि विकास कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभाकारी बनाउन तीन तहकै सरकारले कृषकहरुको सूचीकरण गर्न लागेका हुन् । केन्द्र, प्रदेश र स्थानीय सरकारबाट संचालन हुने कार्यक्रममा दोहोरोपना नहुने गरी प्रयोग गर्ने सोचले कृषकहरुको सूचीकरण गर्न लागिएको जनाइको छ । […]
Continue Reading