थारु संस्कृती जोगाउँदै युवाहरु (अडियोसहित)

सुर्खेत, १ चैत (जागरण) । थारु समुदायको संस्कृती दोप हुन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । थारु भाषा, संस्कृती जोगाउन युवाहरु सक्रिय हुनुपर्ने बुढापाकाहरुको भनाई छ । सुर्खेतका थारु युवायुवतीहरुले आफुनो संस्कृती जोगाउन विभिन्न अभियान नै चलाएका छन । सुन्नुहोस यो अडियोमा ।

Continue Reading

मौलिक संस्कृती जोगाउँने अभियानमा जेष्ठ नागरिक

टेकराज केसी । सुर्खेत, १७ फागुन (जागरण) । कर्णालीका केही जेष्ठ नागरिकहरुले प्रदेशको मौलिक संस्कृती जोगाउन अभियान शुरु गरेका छन । पछिल्ला पुस्ताहरुले आफ्नो मौलिक संस्कृती बिर्सदै गएको भन्दै उनिहरुले संस्कृती जोगाउन अभियान चलाएका हुन । उनिहरुले युवाहरुलाई पुराना संस्कृतीको बारेमा सिकाउने गरेका छन भने विद्यालयहरुसँग समन्वय गरेर शुक्रबार र शनिबार यही सम्बन्धी कार्यक्रम गर्ने […]

Continue Reading

टप्पा गितको महत्व कती कलाकार यस्तो भन्छन (अडियोसहित)

टेकराज केसी । सुर्खेत, २५ माघ (जागरण) । कर्णालीको मौलिक संस्कृतीको रुपमा रहेको मौलिक टप्पालाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने टप्पा गित गाइरहेका कलाकारहरुले जोड दिएका छन । सल्यान, रुकुम, दैलेख, जाजरकोट र दाङ लगायतका जिल्लाहरुमा गाइने टप्पा गित अहिले भने लोप हुँदै गएको छ । सुन्नुहोस अडियोमा ।

Continue Reading

जुम्लाका स्थानीय पञ्चेबाजा सरंक्षणमा (अडियोसहित)

मान बहादुर कुँवर । जुम्ला, २८ कात्तिक (जागरण) । जुम्लाका स्थानीय पञ्चेबाजा सरंक्षणमा जुटेका छन् । पुख्र्यौली पेशा र संस्कृतिका रुपमा रहेको पञ्चेबाजा पछिल्लो समय लोपउन्मुख हुदै गएपछि स्थानीय दलित समुदायका युवाहरु सरंक्षणमा जुटेका हुन् । सुन्नुहोस् अडियोः

Continue Reading

आज हिन्दु नारिहरुले तिज पर्व मनाउँदै, घरमै बसेर मनाउन स्थानीय प्रशासनहरुको आग्रह

सुर्खेत, ५ भदौ (जागरण) । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो […]

Continue Reading

भिडियोमा हेर्नुहोस् ‘हाम्री संगिनी’

काठमाण्डौँ, ११ साउन (जागरण) । हरितालिका तीजको रौनकताले छोइसकेको बेला नयाँ तीज गीत ‘हाम्री संगिनी’ सार्वजनिक भएको छ । तेक्वान्दो खेलाडी तथा चर्चित मोडल नन्दा बस्याल र सञ्जु लम्सालको संयुक्त तीज गीत ‘हाम्री संगिनी’ सार्वजनिक भएको हो । गीतको शव्द संयोजन डाक्टर कृष्णहरी बराल तथा बिबि अनुरागीको संगीतमा सञ्जु लम्सालले स्वर दिनुभएको छ । गीतको […]

Continue Reading

यसपालिको तीजमा जमिनै थरर…(भिडियो सहित)

काठमाण्डौँ, २ असार (जागरण) । नेपाली हिन्दु महिलाहरुलाई महान चार्ड हरितालिका तीजको रौनकताले छोइसकेको बेला नयाँ मौलिक तीज कोशेली सार्वजनिक भएको छ । यसपालीको तीजलाई लक्षित गरी चर्चित गायिका टीका पुनको आवाज, गायक तथा सर्जक रेशम ओलीको शव्द रचना र प्रमिला सुवेदी ओलीको निर्माणमा तीज गीत कोशेली जमिनै थरर… सार्वजनिक भएको हो । पछिल्ला तीजका […]

Continue Reading

‘अछुत्’ सार्वजनिक (भिडिओ सहित)

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेतमा निर्माण भएको समाजिक कथानक चलचित्र ‘अछुत्’ सार्वजनिक भएको छ । काँक्रेविहार मुभि हाउसले निर्माण गरेको चलचित्र ‘अछुत्’ आजदेखि युट्युवमार्फत् सार्वजनिक भएको हो । सदियौँ देखि रहँदै आएको जातिय विभेदलाई अन्त्य गर्ने अभियानमा प्रोत्साहनको अपेक्षासहित चलचित्र निर्माण गरिएको हो । समाजसेवी बालकृष्ण सुनारको लेखन, निर्देशन तथा निर्माणमा रहेको चलचित्रमा प्रेमदेव […]

Continue Reading

प्रतिष्ठानले गर्‍यो मानव सेवा आश्रमलाई सहयोग

सुर्खेत, २९ फागुन (जागरण) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सुर्खेतको वीरेन्द्रनगरस्थित मानव सेवा आश्रमलाई दैनिक उपभोग्य वस्तुहरु सहयोग गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रतिष्ठानको सुर्खेत जिल्ला समिती र कर्णाली प्रदेश समितिले वस्तु सहयोग गरेका हुन् । आश्रममा पुगेर खाद्यन्न तथा सरसफाईसँग सम्वन्धित वस्तुहरु हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरणको क्रममा प्रतिष्ठानका […]

Continue Reading

बजारमा, के भनौँ र हजुर ? (भिडिओसहित)

काठमाण्डौँ, १० फागुन (जागरण) गायक सुकदेव अधिकारी र गायिका मेलिना राईको स्वरमा नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको प्रस्तुती रहेको म्युजिक भिडिओ ‘के भनौं हजुर’ भावना म्यूजिक सोलुसनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडिओमा नायिका आँचल शर्मा र विमल अधिकारीको अभिनय छ । विमलको लय/शब्द रहेको […]

Continue Reading