एमालेसँग भएको सहमति कांग्रेसले अनुमोदन ग¥यो, राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह

असार १९, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेको […]

Continue Reading

आज संसद् दिवस ः संसद्लाई सत्ताको जोडघटाउ गर्ने ठाउँ मात्रै बनाउन नहुनेमा जोड

असार १६, काठमाण्डौ । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । संसद् स्थापनाको स्मरण गरी आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले […]

Continue Reading

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन नेताहरु सकारात्मक

असार १४, काठमाण्डौ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन मुख्य तीन दलका शीर्ष नेता सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताउनुभयो । विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको छैन ती […]

Continue Reading

गणतन्त्र दिवसको अवसर ललितकला प्रदर्शनी आजदेखि शुरु हुँदै

जेठ १५, काठमाण्डौ । गणतन्त्र दिवसको अवसरमा आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शुरु हुदैछ । प्रदर्शनीमा यस पटक चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बाग्मती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी […]

Continue Reading

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिदै

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बेलुका संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने उल्लेख छ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लार्नुभएको […]

Continue Reading

राष्ट्रपति पौडेलद्धारा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जेठ १, सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको […]

Continue Reading

मन्त्रीपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित

जेठ १९ सुर्खेत । सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताउनुभयो […]

Continue Reading

आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

जेठ १ सुर्खेत।  आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । राष्ट्रपति […]

Continue Reading

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

वैशाख २९ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रदेशको समग्र विकास र समृद्विमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कंडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाउनु भएको हो । समृद्वि र विकास सबैको साझा सरोकारको विषय हो, एक्लाएक्लै हिंडनुभन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति […]

Continue Reading

समाजवादको जग बसााल्ने गरी काम गर्न जनप्रतिनिधीलाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव

बैशाख २६, सुर्खेत । समाजवादको जग बसााल्ने गरी काम गर्न स्थानिय तहका जनप्रतिनिधीहरुलाई एमाले उपमहासचिव एवं स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले सुझाव दिनु भएको छ । आज स्थानिय तहमा निर्वाचित जनप्रतिनिधहरुका लागी कर्णाली प्रदेश स्तरीय प्रशिक्षण शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानिय तहको सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनका […]

Continue Reading