नेकपा एमाले सुर्खेतले संघीय गणतन्त्र सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्दे
सुर्खेत, चैत ८ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन महिने वडा केन्द्रित पार्टी अभियान संगसंगै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि पार्टीका महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमार्फत विशेष निर्देशन दिनुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण अभियान अन्तर्गत सुर्खेत जिल्लाका नौवटै पालिका तथा ९९ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। चैत ११ गते एकै समयमा ९९ […]
Continue Reading