पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना

चैत २५, काठमाण्डौ  । अहिले कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही ठाउँमा सामान्य बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना […]

Continue Reading

नेपालमा ३४ प्रतिशत मानिसले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग, सबैभन्दा धेरै कर्णालीमा

चैत २५, काठमाण्डौ । नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै […]

Continue Reading

एमाले सुर्खेतले तोक्यो पालिका इन्चार्ज र पालिका अधिवेशन

सुर्खेत, २३ चैत । नेकपा एमाले सुर्खेतले जिल्लाका नौ वटै पालिका इन्चार्ज तोकेको छ । एमाले जिल्ला कमिटि सुर्खेतको आज बसेको पहिलो बैठकले जिल्ला कमिटि सदस्यहरुबाट पालिका इन्चार्ज तोक्ने लगायत विविध निर्णय गरेको हो । वीरेन्द्रनगर नगरपालिकामा पूर्ण प्रसाद पौडेल, भेरीगंगामा यज्ञ प्रसाद ढकाल, लेकवेशी नगरपालिकामा शान्ति कुमारी छन्तेल, गुर्भाकोट नगरपालिकामा तिलक बहादुर खत्री, पञ्चपुरी […]

Continue Reading

कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशमा एमालेलाई नेतृत्व दिने केन्द्रीय सत्ता गठबन्धन दलको सहमति कार्यान्वयन गर्न चुनौती दिँदै विश्वासको मत लिन कसिएका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः पदबाट राजिनामा दिनुभएको छ । केन्द्रीय सत्ता गठबन्धनको सहमति अनुरुप कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएपछि माओवादी संसदीय दलका नेता शर्माले बुधबार (हिजो) मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको हो […]

Continue Reading

वर्षा र बदली भोलिसम्मै पर्सिदेखि मौसममा सुधार हुने

चैत १६, काठमाण्डौ । देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, […]

Continue Reading

आज देशका यी स्थानमा वर्षा हुने

चैत १३, काठमाडौं । बुधबार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ […]

Continue Reading

आज तराई–मधेसमा होली पर्व मनाइँदै

२०८० चैत १२, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक […]

Continue Reading

आज देशका यी स्थानमा वर्षा हुने

चैत १२, काठमाडौं । आज सोमबार देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना […]

Continue Reading

आज पनि दिउँसोपछि मध्य र पूर्वका धेरै ठाउँमा बदली हुने

चैत ११, काठमाण्डौ । आज दिउँसोदेखि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । हिजो अस्तिको […]

Continue Reading

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

चैत ११, काठमाण्डौ । आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा […]

Continue Reading