मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२ सम्पन्न
फागुन १०,काठमाडौँ। नेपाल प्रज्ञा(प्रतिष्ठानको आयोजनामा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२’ सम्पन्न भएको छ। शनिबार भएको कार्यक्रमको शुरुमा काठमाडौँको कमलादी,घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र भेषभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरी गरिएको थियो। महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले गरे। उनले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध […]
Continue Reading