बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

असार, ३ अमेरिका । बंगलादेशले आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भयो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक […]

Continue Reading

सन्दीप टी–२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

असार, ३ अमेरिका । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट […]

Continue Reading

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

असार १, काठमाण्डौ । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर–८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिएको थियो […]

Continue Reading

नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेठ, अमेरिका । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको […]

Continue Reading

विश्वकप फुटबल छनोट ः नेपालले आज यमनसँग खेल्दै, किरण लिम्बुको १०० औँ खेल

जेठ २९, काठमाण्डौ । फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । यही रङ्गशालामा यसअघि भएको खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो […]

Continue Reading

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना

जेठ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुएको छ । उहाँले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास […]

Continue Reading

सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

जेठ ३  काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाए लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाइएको सबैखाले प्रतिबन्ध फुकुवा गरेको छ । क्यान पदाधिकारीको बुधबार बसेको बैठकले सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रि खेलमा लगाईको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्रतिबन्ध फुकुवासंगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको छ । […]

Continue Reading

कर्णाली हाफ म्याराथनको उपाधि आर्मीका रावत र एपीएफकी भण्डारीलाई

वैशाख २९ , सुर्खेत । कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावत र महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले हात पारेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार बिहान भएको प्रतियोगितामा नेपाली सेनाका रावत र एपीएफकी भण्डारी प्रथम भएका हुन् । भण्डारी एपीएफबाट अन्तर्राष्ट्रियस्तरका दौड प्रतियोगितामा पनि सहभागी हुँदै आएकी […]

Continue Reading

गण्डकीलाई हराउँदै कर्णाली पहिलो पटक महिला लिगमा छनोट

वैशाख२०, सुर्खेत । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २–० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ । बिहीबार आज सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई हराएपछि कर्णाली तेस्रो हुँदै लिगमा छनोट भएको हो । कर्णाली छनोट हुँदा मधेश प्रदेश भने चौथो स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट हुनसकेन । समान ६ […]

Continue Reading

अध्यक्ष कप सिम्ताको उपाधि न्यू सिम्ताली युवा क्लबको पोल्टामा

सुर्खेत, २७ फागुन । सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कप प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि न्यू सिम्ताली युवा क्लवले हात पारेको छ । आज भएको फाइनल खेलमा देउती बज्यै युवा क्लव नाहागाउँलाई पराजित गर्दै न्यू सिम्तालीले भलिबलको उपाधि जितेको हो । विजेताले एक लाख नगद पुरस्कार र ट्रफि तथा उप विजेताले नगद ५० हजारसहित ट्रफि पाएका […]

Continue Reading