राउटे सुन्दरी र नमेटिएकाे खुल्दुली

खै ! कसरी सम्वाेधन गरूँ तिमीलाई निर्दाेष निष्कपट या याे आधुनिक संसारमा साक्षातकार नभएकाे । कसरी दिउँ तिम्राे परिचय मानव जातिकै एक लाेपाेन्मुख जाति भनेर १० वटा लाेपाेन्मुख समुदायमध्ये तिम्राे जस्ताे अवस्था, परिवेश तथा दैनिक व्यवहार अन्य जातिहरूले भाेग्नु परेकाे छैन । जव तिम्राे मयल परेकाे हिस्सी अनुहार, कहिले नकाेरिएकाे जगल्टीएकाे कपाल, च्यातिएर दाग लागेका […]

Continue Reading