युवाका लागि रोजगारमुलक कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी

सुर्खेत, २७ साउन (जागरण) । कर्णालीमा प्रदेश सरकारले युवामैत्री कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकारले युवालाई स्वरोजगार बनाउनका लागि सिपमुलक कार्यक्रम संचालन गर्ने जनाएको हो । १९औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले युवा लक्षित बजेट र निती ल्याईएको जानकारी दिनुभयो । मन्त्रि रावलले युवाको यात्रा समृद्ध भएमात्र […]

Continue Reading