चुनौति छन् तर दत्तचित्त भएर काम गरिरहेका छौँः उपेन्द्रबहादुर थापा

स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र  www.jagaran.com.np ले स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्रीहरु प्रसारण र प्रकाशन शुरु गरेको छ । जसअन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापासँग जागरणकर्मी चाँदनी कठायतले गर्नुभएको कुराकानी प्रस्तुत छ । प्रस्तोताः अहिलेसम्म पञ्चपुरी नगरपालिकाका उल्लेख गर्न लायक प्रमुख काम के–के छन् ? पाहुनाः […]

Continue Reading