देशभरका सामुदायिक रेडियोले जारी गरे ‘सुर्खेत घोषणापत्र’

सुर्खेत, ३ फागुन (जागरण) । सुर्खेत घोषणा पत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १४ औँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । फागुन १ गते देखि भएको साधारण सभाले सामुदायिक रेडियोहरु स्वमसेवि भावले सञ्चालनमा रहेकाले रहेकाले सरकारले ल्याएको नयाँ सञ्चार सम्बन्धि कानून सामुदायिक रेडियोहरुको हकमा सच्याउनुपर्ने माग गरेको […]

Continue Reading

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको तयारी पूरा

सुर्खेत, २९ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगर सुर्खेतमा हुने सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १४ अौँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । विश्व रेडियो दिवसको समेत अवसर पारेर भोली फागुन १ गते देखि ३ गते सम्म हुने साधारणसभामा सामुदायिक रेडियोहरुले हाँसिल गरेका उपलव्धी, चुनौति र आगामी […]

Continue Reading

देशभरका सामुदायिक रेडियोकर्मीलाई स्वागत गर्न आतुर छौँः कर्णालीका मन्त्रीहरु

सुर्खेत, १३ माघ (जागरण) । कर्णाली प्रदेशका मन्त्रीहरुले देशभरका सामुदायिक रेडियोकर्मीहरुलाई स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन प्रदेशकै प्रतिष्ठाको विषय भएकाले त्यसलाई सफल पार्न आफूहरु तयार रहेको मन्त्रीहरुको भनाई छ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को केन्द्रिय साधारणसभा तथा रेडियो सम्मेलनका लागि […]

Continue Reading

जागरणको अध्यक्षमा फेरी पौड्याल

सुर्खेत, ७ पुस (जागरण) । जागरण एफ. एम. को सञ्चालक संस्था जागरण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको अध्यक्षमा पुनः पूर्ण प्रसाद पौड्याल चयन हुनुभएको छ । वीरेन्द्रनगरमा आज (शनिवार) भएको संस्थाको एघारौँ वार्षिक साधारणसभाबाट आगामी चार वर्षका लागि पौड्यालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा नवराज खड्का, सचिवमा राजेश […]

Continue Reading

जागरण स्थापनाको १० वर्ष पूरा

सुर्खेत, ३१ भदौ (जागरण) । ‘जनताको आवाज’ नाराका साथ जागरण एफ. एम. स्थापनाको १० वर्ष पूरा भएको छ । वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारणमा रहेको जागरण एफ. एम. ले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछ । विहान चियापान समारोह र दिउसो विशेष रेडियो कार्यक्रममार्फत श्रोतासँग अन्तरक्रिया […]

Continue Reading