सुर्खेतमा पहिलो पटक सहकारीहरु ‘मर्ज’ हुँदै

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतमा पहिलो पटक दुई सहकारीहरुबीच एकीकरण हुने भएको छ । समान उद्देश्य बोकेका सहकारीहरुबीच एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच एकीकरण हुने भएको हो । हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सावित्रा पौडेल (सुवेदी) ले सरकारको नयाँ […]

Continue Reading