यी हुन्, केही स्थानिय तहका ‘गज्जव’ काम (अडियो सहित)
मुना हमाल । सुर्खेत, ५ फागुन (जागरण) । स्थानीय सरकार गठन भएको आउँदो बैशाखमा दुई बर्ष पुग्दैछ । यो अवधिमा स्थानीय सरकार र जनप्रतिनिधिहरुको निकै आलोचना भयो । जनप्रतिनिधिहरु भ्रमणमा व्यस्त रहेको र आफ्नो सेवा सुविधामा मात्र केन्द्रित भएको भन्दै जनगुनासो बढीरहेको छ । आलोचना र जनगुनासो मात्र होइन, केही स्थानीय तहले नागरिकलाई आशा लाग्ने […]
Continue Reading