चिसो कम भएसँगै रारामा पर्यटक बढेको बढ्यै

खड्क सुनार । मुगु, १८ जेठ (रेडियो सौर्यदय) । चिसो कम भएसँगै पछिल्लो समय कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुको संख्या वृद्धी भएको छ । सुन्दर मनोरम मानिने रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धी भएको हो । विश्व सामु चिनाउन सफल भएको कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अवस्थित रारा तालको […]

Continue Reading

घुम्ने होइन त महावु ? (फोटो र अडियो सहित)

भावना हमाल । दैलेख, १७ जेठ (रेडियो ध्रुवतारा) । कर्णाली प्रदेशका थुप्रै पर्यटकीय स्थलहरु मध्येको एक सुन्दर र आकर्षक स्थल हो दैलेखको महावु धाम । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको महावुधाममा पुग्ने र पूजा गर्ने परम्परा छ । महावै देखि तराईका बर्दिया, कैलाली र बाँकेका सुन्दर फाँटको अवलोकन सजिलै गर्न सकिन्छ […]

Continue Reading

नेपालकै अग्लो झरना, ‘पचाल झरना’ (अडियो सहित)

नन्द कठायत । कालिकोट, १६ जेठ (जागरण) । कर्णाली प्रदेशको कालिकोट जिल्लामा रहेको पचाल झरना नेपालकै गौरवको रुपमा रहेको झरना हो । पचाल झरना नेपालको सवैभन्दा अग्लो स्थानमा अर्थात् तीन सय ८१ मिटर अग्लो स्थानमा छ । यस झरनाको नामबाट नै त्यहाँ गाउँपालिकाको नामाकरण गरिएको छ । त्यहाँ पछिल्लो समय पर्यटकको आवागमन समेत बढ्न थालेको […]

Continue Reading

पर्यटकको केन्द्र बालात्रिपूरा सुन्दरी मन्दीर (अडियो सहित)

टेकबहादुर शाहीको सहयोगमा । डोल्पा, १५ जेठ (जागरण) । हिमाली जिल्ला डोल्पाको हिन्दु धर्मको आस्था बोकेको बालात्रिपूरा सुन्दरी माताको मन्दीर पर्यटकीय केन्द्रका रुपमा परिचित हुदै आएको छ । जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अबस्थीत उक्त मन्दीर सदियौ देखि हिन्दु धर्मालम्बीहरुको पुजा आराधना गर्ने शक्तिपिठका रुपमा रहेको पाइन्छ । १११४ सालमा यो मन्दीरको उत्पती भएको इतिहास […]

Continue Reading

पुनर्निर्माणको पखाईमा ऐतिहाँसिक दुल्लु दरबार (अडियो सहित)

प्रविण शाही । दैलेख, १३ जेठ (जागरण) । कर्णाली प्रदेशका पर्यटकिय स्थल मध्येको एक महत्वपुर्ण पर्यटकिय क्षेत्र हो दैलखेको दुल्लु दरबार । दुल्लु दरबार विक्रम सम्वत् १९८१ मा तत्कालिन दुल्लुका राजा जङ्गबहादुर शाहले निर्माण गर्नुभएको इतिहाँस छ । बाइसे–चौबीसे राज्यकालमा हिउँदमा दुल्लु र गर्मीमा जुम्लाको सिँजामा राज्य सञ्चालन हुने गरेको भन्ने इतिहाँसले देखाएको छ । […]

Continue Reading

पर्यटक तान्दै शे–फोक्सुण्डो, गहिराई नाप्दै सरकार (अडियो सहित)

टेकबहादुर शाहीको सहयोगमा । डोल्पा, १२ जेठ (जागरण) । नेपालकै गहिरो तालको रुपमा परिचित रहेको डोल्पा स्थित से–फोक्सुण्डो तालको गहिराई नाप्न विज्ञ टोली डोल्पा पुगेको छ । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँको छेउमै रहेको फोक्सुण्डो ताल नेपालकै गहिरो तालको मान्यता पाउँदै आएको छ । पछिल्लो समयमा तालको गहिराइमा विवाद आइपछि जल तथा मौसम विज्ञान विभागले कन्सल्टेन्सीसहित […]

Continue Reading

सडक सञ्जालले तातोपानीमा पर्यटक बढायाे (अडियो सहित)

मान बहादुर कुँवर जुम्ला, ७ जेठ (रेडियो खुल्ला आकाश । जुम्ला सडक सञ्जालमा जोडिए सँगै तातोपानि धारामा नुहाउन पुग्ने पर्यटक पनि बढ्न थालेका छन् । देश विदेशबाट पर्यटक तातोपानिमा पुग्दा आफुहरु खुसी भएको स्थानिय नागरिकले बताएका छन् । जुम्लाको तातोपानि धारा पर्यटकिय स्थलका रुपमा निकै चर्चित छ । तातोपानीमा नुहाँए पछि बाथ रोग तथा नसा […]

Continue Reading