नसोचेकै कुराः थोरै वजेट जोहो गरे गाउँगाउँमा विजुली बाल्न पाइने (अडियो सहित)
सुर्खेत, ७ मंसिर (जागरण) । अब जम्मा लागतको १० प्रतिसत मात्रै वजेट स्थानियस्तरमा व्यवस्थापन गरे विजुली वत्ती बाल्न सकिने भएको छ । सहभागितामुलक सामुदायिक विद्युतिकरण कार्यक्रममार्फत यस्तो सम्भव हुने भएको हो । यस विषयमा थप जानकारीका लागि जागरणकर्मी दीपेन्द्र ओलीले सामुदायिक विद्युतिकरण महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग कुराकानी गर्नुभएको छ । प्रश्तुत छ यो कुराकानीः
Continue Reading