कर्णालीको शिक्षा क्षेत्रका लागि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिदै
सुर्खेत, १३ पुस । कर्णाली प्रदेशमा शिक्षा क्षेत्रका लागि प्रदेश स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार गरिएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा सरोकारवालाहरुको सहभागितामा विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा निर्माण गरिएको हो । वीरेन्द्रनगरमा हिजो र आज आयोजना गरिएको कार्यशालाबाट योजनाको मस्यौदा तयार गरिएको छ । कार्यक्रममा दशवटै जिल्लाका […]
Continue Reading