संसदको अवरोध हट्यो, बजेट कार्यान्वयनमा साथ दिन मुख्यमन्त्रीको आग्रह (अडियोसहित)
सुर्खेत, १४ कात्तिक (जागरण) । साढे दुई महिनापछि कर्णालीमा प्रदेश संसदको बैठक सुचारु भएको छ । गत साउन २५ गते यता बस्न नसकेको संसद बैठक पहिलो पटक मंगलबार बसेको हो । प्रदेश सरकारले सांसदहरुलाई बजेटको रातो किताब उपलब्ध गराएपछि लामो समयसम्म अवरुद्ध रहेको संसद बैठक सुचारु भएको छ । गत साउन २५ गते यता संसद […]
Continue Reading