कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने
सुर्खेत, १६ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आफुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको ब्यवस्था नगर्ने निर्णय गरेको गरेको छ । शनिबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको ब्यवस्था नगर्ने निर्णय गरेको हो । बैठकले गैरसरकारी संस्था द्वारा आयोजित कुनैपनि कार्यक्रममा पनि मन्त्रीपरिषदका सदस्यहरुले कार्यक्रममा सहभागी भए वापत प्राप्त […]
Continue Reading