आफ्नै कामदेखि सरकार असन्तुष्ट
सुर्खेत, १३ जेठ (जागरण) । कर्णालीमा प्रदेश सरकारले आफ्नो एक सय दिनमा गरेको कामको विवरण सार्वजनिक गरेको छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा प्रदेश सरकारले प्रगति विवरण सार्वजनिक गरेको हो । यो अवधिमा प्रदेशको नामाकरण र राजधानी तोकिएको, निती तथा कार्यक्रम सार्वजनिक गरिएको, बजेट पारित भएको र विभिन्न कानुनहरु निर्माणको कामलाई […]
Continue Reading