कर्णालीमा विद्यालयका कर्मचारी आन्दोलित, माग पुरा गर्ने सरकारको प्रतिवद्धता

सुर्खेत, ७ साउन (जागरण) । सामुदायिक विद्यालयहरुमा कर्मचारी दरबन्दीको व्यवस्था गर्नुपर्ने भन्दै कर्णाली प्रदेशमा विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउँदै आफुहरुको मागप्रति ध्यानाकर्षण गराएका हुन् । विद्यालय कर्मचारीहरुले निजामति वा शिक्षकसरह पदीय हैसियत तथा सेवा सुविधा निर्धारण गर्न माग राखेको नेपाल […]

Continue Reading