कर्णालीलाई कला र संस्कृतिको केन्द्र बनाउछौँः मन्त्री भण्डारी (अडियोसहित)

सुर्खेत, ३० भदौ (जागरण) । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अव कर्णाली प्रदेशलाई कला र संस्कृतिको केन्द्रको रुपमा विकास गरिने बताउनुभएको छ । कर्णाली प्रदेश नेपाली भाषा र कलाको ऐतिहाँसिकता बोकेको प्रदेश भएकाले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन जरुरी रहेको उहाँले बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल […]

Continue Reading

प्रेमदेव गिरी र मादलः नयाँ पुस्ता विर्सिँदा चिन्तामा (अडियोसहित)

चाँदनी कठायत । सुर्खेत, २८ भदौ (जागरण) । नेपाली लोकबाजा मध्येको एक बाजा हो मादल । रोधिघरदेखि मेला महोत्सवमा नाचगान गर्दा बजाइने मादलको पछिल्लो समय प्रयोग घट्न थालेको छ । आधुनिक प्रविधि भित्रिएसँगै अहिलेको पुस्ताले मादलको प्रयोग गर्न भुल्न थालेको प्रति श्रष्टा पनि चिन्तित छन् । नेपाली लोक संस्कृतिको छुट्टै पहिचान बोकेको नेपाली लोकबाजा मध्येको […]

Continue Reading