दर्जनौँ कलाकारहरुका ‘गुरु’ गंगाबहादुर के.सी. (अडियो सहित)

मुना हमाल । सुर्खेत, १७ फागुन (जागरण) । ‘घर कहाँ हो परदेशी, जिल्ला सुर्खेत, गाउँ जर्बुटा’ कुनै बेला सुर्खेतलाई चिनाउन यही गीत गाउनुभएका सुर्खेतका वरिष्ठ कलाकार एवं संगीतकार गंगाबहादुर केसी अहिले पनि कलाक्षेत्रमै समर्पित हुनुहुन्छ । के.सी. का गीत सुनेकाहरु जो कोहिले पनि त्यसबेलाको जोश जाँगर अहिले पनि उहाँमा देख्न सक्छ । सुर्खेतमा कला साहित्यको आफ्नै […]

Continue Reading

कर्णालीको एक पहिचानः हुड्के नाच, संरक्षणमा चुनौति (अडियो रिपोर्ट)

हस्त चौँलागाईँ, रेडियो चंखेली कालिकोट, २१ भदौ (जागरण) । कर्णाली प्रदेश संस्कृतिको धनी प्रदेश हो । यहाँ थुप्रै जातजाती र भाषाहरुको बाहुल्यता छ । खस संस्कृतिको उद्गम स्थल कर्णालीमा आर्थिक विपन्नताले भौतिक पुर्वाधारको विकासमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन । तर यहाँको कला संस्कृतिले कर्णालीको अलग्गै पहिचान दिलाएको छ । कर्णालीमा गाईने देउडा र ठाडिभाकाको […]

Continue Reading

संस्कृति बचाउन मादल उद्योग, टन्न अाम्दानी पनि (अडियो रिपाेर्ट)

वुद्धि पुन, रेडियो राप्ती सल्यान, १४ भदौ (जागरण) । नेपाल वहुसाँस्कृतिक तथा बहुभाषिक देश हो । त्यसमा पनि कर्णाली प्रदेश संस्कृतिको राजधानी नै मानिन्छ । यहाँ बसोबास गर्ने बिभिन्न जातजातीका आफ्नै संस्कृति र भेषभूषा छन् । यति हुँदा हुँदै पनि आधुनिक प्रविधि र बाजाका कारण मौलिक बाजाहरु लोप हुँदै गईरहेका छन् । हाम्रै गाउँ वस्तीमा […]

Continue Reading