कर्णालीमा कानुन मौलिक बन्नुपर्छ
सुर्खेत, २६ वैशाख (जागरण) । कर्णाली प्रदेशको चूनौति र सम्भानाहरुलाई सम्बोधन हुने गरी प्रदेश सरकारले कानुन निर्माणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले कर्णाली प्रदेशको मौलिकता आधारित भएर कानुन निर्माण गरे कर्णालीलाई समृद्धि गराउन सकिने बताए । आज ६५ आँै राष्ट्रिय कानुन दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियाकार्यक्रममा सरोकारवालाहरुले कर्णाली प्रदेशका समस्यालाई चूनौतिको रुपमा […]
Continue Reading