पोषणबारे छलफल गर्न थाले आमा समूहहरु
सुर्खेत, २० मंसिर (जागरण) । कर्णाली प्रदेशका गाउँगाउँमा क्रियाशिल आमा समूहहरुले पछिल्लो समय बालबालिका तथा गर्भवति महिलाको पोषणको विषयमा छलफल गर्न थालेका छन् । केहि समय पहिला सम्म रकम वचत र ऋण लगानीमा सिमित हुन पुगेका समूहहरुले पनि बालबालिकाको पोषणका विषयमा छलफल गर्न थालेका हुन् । सुर्खेतमामात्रै पनि ९ सय ८७ वटा त्यस्ता समूहहरुले एक […]
Continue Reading