सजग रहनुहोस् तर त्रसित नहुनुहोस्ः चिकित्सकहरु

सृजना बुढाथोकी । सुर्खेत, ९ चैत (जागरण) । नागरिकहरुलाई कारोनाबाट उत्पन्न परिस्थिति प्रति त्रसित नहुन तर सजकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले कोरोनाले प्रभावित भएका मुलुकको पछिल्लो आँकडाले ज्येष्ट नागरिकहरुलाई बढि प्रभावित बनाएको उल्लेख गर्दै अरु उमेर समुहका नागरिक भने नजरअन्दाज गर्न नहुने सुझाव दिएका हुन् । कर्णाली प्रदेश […]

Continue Reading