एयरलाइन्सको सिन्डिकेटका कारण चामल ढुवानीमा समस्या
हुम्ला, ९ कात्तिक । चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लाका नागरिकले चामलको अभाव खेप्नु परेको छ । दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरु सम्झौताअनुसार ढुवानी […]
Continue Reading