साविकको मध्यपश्चिमका सबै जिल्ला खुला दिसामुक्त घोषणा (अन्तरवार्ता)

सुर्खेत, २८ असार (जागरण) । साविकको मध्यपश्चिमका १५ वटै जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । आज बाँके जिल्लालाई घोषणा गरिएसँगै मध्यपश्चिमका सबै जिल्ला खुला दिसामुक्त घोषणा भएका हुन् । जिल्ला खानेपानी सरसफाई तथा स्वाच्छता समन्वय समिति बाँकेको आयोजनामा बाँके जिल्लालाई देशको ५७ औँ जिल्लाको रुपमा खुल्ला दिसा मुक्त घोषणा गरिएको हो । यसैबिच, क्षेत्रीय […]

Continue Reading