छोरी बचत खाताले स्थानिय हर्षित (अडियोे सहित)
मुना हमाल । सुर्खेत, २८ कात्तिक (जागरण) । स्थानीय सरकार गठन भएको साढे एक वर्ष वितेको छ । यो अवधीमा स्थानीय सरकारले धेरै लोकप्रिय नीति तथा कार्यक्रम पनि ल्याएका छन् । त्यसमा पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरमा जन्मिने हरेक छोरीको बैंकमा खाता खोलिदिने […]
Continue Reading