छोरी जन्म बचत खाताले अभिभावक मख्ख
मुना हमाल सुर्खेत, १४ साउन (जागरण) । वीरेन्द्रनगर १० खजुराकी खेमा गौतमले छोरी जन्मने बित्तिकै बैंकमा गएर खाता खोलिदिनुभयो । छोरीमाथि हुने विभेदलाई अन्त्य गर्न र छोरीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउन वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नगर बनाउने भनेर बैंक खाता खोल्ने निर्णय गरेको छ । नगरपालिकाको निर्णयसँगै छोरीको नाममा खाता खोल्नेहरुको संख्या बढ्न थालेको […]
Continue Reading