कर्णालीको विकास र समृद्धिका कसरी अघि बढ्ने जनताको सुझाब (अडियो) 

कर्णाली प्रदेश गठन भएको झण्डै ११ महिना पछि पहिलो पटक प्रदेश समन्वय परिषदको बैठक बसेको छ । प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्यलगायतका विषयमा साझा अवधारणा तयार गर्नका लागि बैठक बस्न लागेको हो । हामीले यसै विषयमा रहेर प्रदेश र स्थानीय सरकारले कर्णालीको विकास र […]

Continue Reading

गुणस्तरिय सडक निर्माणका लागि जनताकाे सुझाब

सुर्खेत, ९ माघ (जागरण) अहिले जताततै सडक खन्ने काम पहिलो प्राथमिकतामा परेको छ । स्थानीय, प्रदेश सरकार दुवैले सडकलाई पहिलो प्राथमिकता दिएका छन् । गाउँगाउँमा सडक खनिएपनि सडकको गुस्तरियता भने छैन् । सडक खनेको, कालोपत्रे गरेको केही समयमा नै भत्किने गरेको पाइन्छ । हामीले यसै बिषयमा रहेर गुणस्तरिय सडक निर्माणका लागि के गर्नुपर्ला ? भनेर […]

Continue Reading

तरकारीमा आत्मनिर्भर कसरी बनाउने जनताको सुझाब

सुर्खेत, २१ पुस (जागरण) । कर्णाली प्रदेशमा भारतिय बजारबाट बढी भन्दा बढी तरकारी आयात हुने गरेको छ । यहाँका व्यापारी दैनिक दश लाख सम्मको तरकारी भारतिय बजारबाट ल्याउने गरेका छन् । स्थानिय उत्पादनले नपुग्ने भएपछी व्यापारीले भारतिय बजारबाट तरकारी भित्र्याउन बाध्य भएका हुन् । यसै विषयमा हामीले कर्णाली प्रदेशलाई तरकारीमा आत्मनिर्भर बनाउनको लागी के गर्नुपर्ला […]

Continue Reading

प्रदेश सरकारले गरेका काम कारवार्ही प्रति जनताकाे धारणाा

सुर्खेत, २० पुस (जागरण) । कर्णाली प्रदेश सरकारका गठन भएको करिब डेढ बर्ष वितिसको छ । सरकार गठन भएपछी यहाँका जनताले विकास र समृद्धीको आसा गरेका गरेका छन् । तर प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्ने गरेको छन् । यसैबिषयमा हामीले प्रदेश सरकारले गरेका काम कारवार्ही प्रति तपाइ सन्तुष्टि हुनुहुन्छ ? […]

Continue Reading

कर्णाली देखिएको खाद्य समस्याको समाधान गर्न जनताकाे सुझाब

सुर्खेत, १८ पुस (जागरण) । कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो । अध्ययनअनुसार सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षामा रहेका छन् । यसै विषयमा हामीले कर्णाली देखिएको खाद्य समस्याको समाधान गर्नको लागी के […]

Continue Reading

प्रदेश सरकारको ध्यान जान जरुरी

सुर्खेत, १९  मंसिर (जागरण) । कर्णालीमा अपाङ्गता भएका नागरिकले आफ्नो हक र अधिकार प्रति सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् । अपाङ्ग मैत्री सरकारी भवन नहुनु, स्वास्थ्य, शिक्षा तथा रोजगार प्रति सरकारकाले कुनै चासो नै नदिएको उनहरुको भनाइ छ । यसैबिषयमा हामीले कर्णालीमा रहेका अपाङ्गता भएका नागरिकका अधिकार सुनिश्चितका लागी प्रदेश सरकारले के गर्नुपर्ला ? […]

Continue Reading

जनता भन्छन्ः विपत्को समयमा सरकार गम्भीर हुनुपर्छ

सुर्खेत, १९ असार (जागरण) । मनसुन सक्रिय भएसँगै देशभर लगातार वर्षा भईरहेको छ । वर्षातका कारण विभिन्न स्थानमा बाढी पहिरो पनि गईरहेको छ भने कुनै क्षेत्र डुवानमा पनि परेका छन् । प्रत्येक वर्ष यो समस्या उत्पन्न हुँदा पनि सम्बन्धित निकायले पनि कुनै दीर्घकालिन योजना बनाउन सकेको छैन । यसै विषयमा हामीले विपत जोखिम न्युनिकरणका लागि […]

Continue Reading