अस्ताए रुकुम चौरजहारीका पहिलो पाइलट उत्सव
काठमाडौं, १६ जेठ (जागरण) । उत्सव आइतबार बिहान पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटना भएको खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका–३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ । मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर लापुते गाउँ शोकमा परेको हो । उत्सव चौरजहारीले […]
Continue Reading