दुर्घटनाको जोखिम बढाउँदै अटो रिक्सा (अडियोसहित)

प्रभा रावत । सुर्खेत, ६ असोज (जागरण) । केही वर्षदेखि ग्रामीण तथा शहरी क्षेत्रमा अटो रिक्साहरु संचालनमा आएका छन् । आवश्यक नियमन तथा व्यवस्थापन हुन नसक्दा अटो रिक्साले दुर्घटनाको जोखिम बढाएका छन् । रिक्सा चालकको मनपरीका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सुन्नुस् सहकर्मी प्रभा रावतले तयार पार्नुभएको रिपोर्ट (अडियो) । फाेटाेः […]

Continue Reading