अब डेकले सात सय बढी अपांगताको क्षेत्रमा काम गर्ने

सुर्खेत, ८ वैशाख (जागरण) । अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको छ । विगत १३ वर्षदेखि सुर्खेत जिल्लामा रही अपांगता भएको व्यक्तिको सशक्तिकरणका लागि काम गर्दै आएको केन्द्रले अब कर्णाली प्रदेश भर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको हो । वीरेन्द्रनगरमा डेकको १३औँ वार्षिक साधारणसभा तथा चुनावी सभाको उद्घाटन सत्रमा बोल्दै […]

Continue Reading