व्रत बस्नु ठीक हो ? स्वास्थ्यको ख्याल कसरी गर्ने ? डाक्टरको भनाई (अडियो सुन्नुहोस्)

सुर्खेत, २६ भदौ (जागरण) । हरितालिका तिजको अघिल्लो दिन आज (मंगलवार) विभिन्न मिष्ठान्न परिकारका साथ दर खाईँदै छ । तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने चलन छ । तीजका दिन […]

Continue Reading