सल्यानमा गाडी दुर्घटना हुँदा एकको मृत्यू, २ घाइते

बुद्धि पुन, रेडियो राप्ती सल्यान २५, भदौ । जीप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यू भएको छ । शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यू भएको छ भने दुई जना घाइते भएका छन् । घरको झ्याल, ढोकासहितका सरसामान लिएर जिल्लाको बागचौरदेखि दाङतर्फ जादै गरेको लु १ च ५६६४ नम्बर […]

Continue Reading

सवारी दुर्घटनाबाट ११ महिनामा ३५ जनाको मृत्यु

सुर्खेत, ३ असार (जागरण) । सुर्खेतमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्लाभर सवारी दुर्घटनाका कारण ३५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएअनुसार यस आर्थिक वर्षको ११ महिनामा ७८ सवारी दुर्घटनाबाट ३५ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको हो । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको […]

Continue Reading

गर्भवती बोेकेको एम्बुलेन्स दुर्घटनाः एकको मृत्यु, चार घाईते

सल्यान, ७ जेठ (जागरण) । सल्यानमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न २ चिल्ढालेबाट प्राथमिक स्वास्थ्य चौकी थारमारेका लागि छुटेको रा १ झ १३७ न एम्बुलेन्स दुर्घटना हुँदा बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ४४ वर्षिया जानकी बुढाथोकीको मृत्यु भएको हो । गए राती एक बजे […]

Continue Reading