दैलेखको भैरवीमा एम्वुलेन्समा राजनीति : प्रतिपक्ष सहमतिमा नजुट्दा एम्वुलेन्स थन्कियो : उपाध्यक्ष बिष्ट (अडियो )

पंखबहादुर शाही दैलेख ६ ,पुस (जागरण )। राज्य व्यवस्था फेरिएसँगै आफ्ना गाउँ –ठाउँमा परिवर्तन आउने आश जोकोही नागरिकले पनि गर्नु स्वभाविक नै हो । त्यसमाथि ‘गाउँ–गाउँमा सिंहदरबार’ नाराले नागरिकमा झनै उत्साह थपिदिएको छ । तीनओटै तह निर्वाचनपछि गाउँलेले जनप्रतिनिधि पाए । प्रशासनिक तहमा कर्मचारीहरू पनि आए । चुनावताका जनप्रतिनिधिले गाउँमा सडक, खानेपानी,स्वास्थ्य सेवाको राम्रो पहुँच,लगाएत […]

Continue Reading