कर्णालीमै पहिलो नमुना युवा संसद, दियो संघीय संसदको झझल्को

सुर्खेत, २१ असार (जागरण) । कर्णाली प्रदेशमै पहिलोपटक सुर्खेतको सिम्ता गाउँपालिकामा नमुना युवा संसद संचालन गरिएको छ । संघीय संसदकै झल्को दिने गरी सिम्तामा युवा संसद संचालन गरिएको हो । नमुना युवा संसदको पहिलो वैठकका सभामुख वीरेन्द्र लम्सालको अध्यक्षता रहेको थियो । सभामुखले वैठकको नियमित कार्यसुची सार्वजनिक गरेलगत्तै नमुना युवा संसदका प्रधानमन्त्री रविकिरण हमालले राष्ट्रपति […]

Continue Reading