कर्णाली सरकारको लक्ष्यः पाँच वर्षमा कर्णालीवासीको प्रतिव्यक्ति आय २१ सय डलर 

सुर्खेत, २६ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी पाँच वर्ष भित्र कर्णाली जनताको प्रतिव्यक्ति आय २१ सय डलर पु¥याउने लक्ष्य लिएको छ । आजको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रममा पाँच वर्षमा २१ सय डलर पु¥याउने लक्ष्य लिएको हो । कर्णाली प्रदेशले अबको […]

Continue Reading

निती तथा कार्यक्रम स्वागतयोग्य, अब कार्यान्वयन प्राथमिकतामा

सुर्खेत, ११ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निति तथा कार्यक्रम माथि मंगलबार (आज) देखि छलफल सुरु भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले निति तथा कार्यक्रम माथि छलफल गर्दै स्वागत योग्य भएको बताएका छन् । उनीहरुले अब कार्यान्वयमा जोड दिन प्रदेश सरकारलाई ध्यानाकषर्ण गराएका छन् । सरकारले अब […]

Continue Reading

यस्ता, छन् कर्णाली प्रदेश सरकारका तीन महिने नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित )

सुर्खेत, १० वैशाख (जागरण)। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि तीन महिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेश संसदमा सोमबार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । तीन महिने कार्यक्रम भएपनि सरकारले अल्प र दिर्घकालिन कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले […]

Continue Reading